Advocating for Digital Rights and best practices in Nepal

राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) विधेयक, २०८२ को मस्यौदा उपर तयार गरिएको विश्लेषण पत्र

Aug 15, 2025

नेपाल सरकारले राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) विधेयक, २०८२ को मस्यौदा २०८२ साउन १६ गते सार्वजनिक गर्दै २०८२ साउन ३० गते भित्रमा सर्वसाधारणबाट राय माग गरेको छ । माग गरे पश्चात् डिजिटल राइट्स नेपालले उक्त विधेयकको अध्ययन गरी प्रस्तुत संक्षिप्त विश्लेषण तथा सुझाव तयार गरेको छ।

विश्लेषण पत्र पढ्नका लागि यहाँ किल्क गर्नुहोस्

Digital Rights Nepal is a not-for-profit initiative dedicated to the protection and promotion of digital rights in Nepal.

Footer Image