Neel Sarswoti Marg, Gairidhara-2 Kathmandu
This document presents an analysis and set of recommendations on the E-Governance Blueprint released by the Government of Nepal. Prepared by Digital Rights Nepal and Accountability Lab Nepal, it highlights key areas for improvement in the blueprint to make digital services more transparent, efficient, and accessible to the public.
नेपाल सरकारद्वारा जारी गरिएको ई-गभर्नेन्स ब्लुप्रिन्टको विश्लेषण
यस दस्तावेजमा नेपाल सरकारले जारी गरेको ई-गभर्नेन्स ब्लुप्रिन्ट को विश्लेषण र सोमा आवश्यक सूझावहरू समेटिएको छ। डिजिटल राइट्स नेपाल र अकाउन्टेबिलिटी ल्याब नेपाल द्वारा तयार गरिएको यस दस्तावेजले डिजिटल सेवाहरूलाई अझ पारदर्शी, प्रभावकारी, र सर्वसाधारणको पहुँचमा ल्याउन ब्लुप्रिन्टमा आवश्यक सुधारका मुख्य क्षेत्रहरू उजागर गरेको छ।