Advocating for Digital Rights and best practices in Nepal

राष्ट्रिय साइबरसुरक्षा नीति २०२३ सम्बन्धी संक्षिप्त पत्र

राष्ट्रिय साइबरसुरक्षा नीति २०२३ सम्बन्धी संक्षिप्त पत्र
Aug 07, 2024

डिजिटल राइट्स नेपाल (DRN) ले इन्टरनेशनल सेन्टर फर नट-फर-प्रॉफिट ल (ICNL) सँगको सहकार्यमा नेपालको राष्ट्रिय साइबरसुरक्षा नीति २०२३ मा एक एड्भोकेसी ब्रीफ प्रकाशित गरेको छ। यस ब्रीफमा प्रस्तावित नेशनल इन्टरनेट गेटवेले गर्दा सेन्सरशिप बढ्न सक्ने सम्भावना भएको, गोपनीयता लगायतका मानवअधिकारमा पर्न जाने गम्भीर जोखिमहरू तथा अन्य सम्बन्धित प्रावधानहरूको बारेमा चर्चा गरिएको छ।

डाउनलोड गर्नका लागि यहाँ थिच्नुहोस्

Digital Rights Nepal is a not-for-profit initiative dedicated to the protection and promotion of digital rights in Nepal.

Footer Image